समाचार « Khabarhub

सरकारले आफ्नालागि ल्याएको नीतिबारे पत्तो नै पाउँदैनन् नेपाली युवा

काठमाडौं– नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । सोमबार (आज) विश्वभर ‘शिक्षामा रुपान्तरण’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा भने ‘शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ  विभिन्न कार्यक्रम गरेर युवा दिवस मनाइएको छ । युवाका समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघले सन्…