Live on
Your Voice, Your Power
काठमाडौं–पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको हो । अस्पताल पुर्याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव अहिले चितवनको माडी अस्पतालमा राखिएको छ।…