समाचार « Khabarhub

माओवादीले सरकारलाई भन्यो- बलियो गरि खुट्टा टेकेर चीन र भारतसँग वार्ता गर्नू

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दह्रोसँग उभिएर चीन र भारतबीच भएको पछिल्लो व्यापार सम्झौतामा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेको छ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न भारत र चीनले गरेको पछिल्लो सम्झौतामा आवश्यक…