समाचार « Khabarhub

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारसँग भारत र चीनका राजदूतहरूलाई बोलाएर नेपाली भूमि लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गर्न आग्रह गरेका छन् ।  उनले बिहीबार एक्समार्फत् प्रधनमन्त्री केपी शर्मा ओलीको आशन्न चीन र भारत भ्रमणको अवसर पारेर लिपुलेकबारे सशक्त ढंगले नेपालको दृष्टिकोण राख्दै ठोस निष्कर्षमा पुग्न पनि आग्रह गरेका छन् । …