समाचार « Khabarhub

सरकारको काम गर्ने शैली ठिक छैन–वैद्य

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको आरोप लगाएका छन् । सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तर्क्रिया कार्यत्रममा उनले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाए । नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई…