समाचार « Khabarhub

मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका पदाधिकारीहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। जावलाखेलस्थित मुस्लिम आयोगमा गृहमन्त्री अर्याललाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा पदाधिकारीहरूले स्वागत गरे। त्यस्तै ज्वागलस्थित मधेशी आयोगमा कार्यवाहक अध्यक्ष जीवछ साहसहित आयोगका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए। छलफलमा पछिल्ला दिनमा तराई–मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक…