Live on
Your Voice, Your Power
यतिबेला मुलुक गम्भीर संकटको दिशातिर उन्मुख भइरहेको छ । मुलुकमा हत्या, हिंसाका घटनाहरु घटिरहेका छन् । बलात्कारका घटनाहरु घटिरहेका छन् । निर्मला पन्तका बलात्कारी र हत्याराहरुलाई सख्त कारवाही गर्नुको सट्टा केपी ओली नेतृत्वको सरकारले उल्टै ती बलात्कारी र हत्याराहरुलाई संरक्षण दिइरहेको छ । भ्रष्टाचारले सीमा नाघिसकेको छ । ओली सरकार इतिहासमै भ्रष्टाचारी सरकारको रुपमा दर्ज…