Live on
Your Voice, Your Power
भ्रष्टाचारले देश र समाजलाई खोक्रो पारिरहेको छ । यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा नागरिक स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै गएको छ । नेपाल एउटा भ्रष्ट देश हो भन्ने कुरा संसारभरी नै फलिएको छ । भ्रष्टाचार कमिशनखोरी र तस्करी नै हाम्रो राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृतिको प्रमुख विषय बनिरहेको स्थिति व्याप्त छ…