विचार « Khabarhub

म्यानमारमा मर्दै गरेको पत्रकारिता

म्यानमारको विकासित घटनाक्रमले ल्याएको संकटका विषयमा पछिल्लो समय रिपोर्टिङ गर्नु असुरक्षित र अप्ठ्यारो छ । रङ्गुनमा रहेर पत्रकारिता गरिरहेका जपानी पत्रकार युकी किताजुमीलाई २६ फेब्रुओरीमा प्रदर्शनका विषयमा समाचार लेखेको आरोपमा पक्राउ गरिएपछि धेरै पर्यवेक्षकको श्वास रोकिएको थियो । उनलाई ५–६ घन्टा शहरको एक पुलिस हिरासतमा राखेर मुक्त गरिएको थियो । प्रदर्शनका क्रममा म्यानमार प्रहरीको हिरासतमा…