विचार « Khabarhub

हुलाकी सडकको दिशा र दशा

नेपाल एउटा कृषि प्रधान देश भनिन्छ । कुनै बेला दुनियाँमा चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौँ स्थान थियो जसमा तराईको योगदान सर्वाधिक थियो । त्यसैले तराई भूभागलाई अन्नको भकारी पनि भनिएको हो । अहिले पनि तराई अन्नकै भण्डार हो । तराईका किसानहरू हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादन सजिलै बजारसम्म पुर्‍याउने गर्दथे । यो सडक तराईमा…