विचार « Khabarhub

हिँड्नुको मज्जा

जाडो महिना खास उत्साहप्रद हुँदैन । जाडोमा हिँड्डुल गर्ने ठाउँ नहुँदा उत्साह हुँदैन । अझ यो महामारीको समयमा बिहान हिँड्नु त गतव्यहीन हिँडाइ जस्तो हुनसक्छ । अर्को दृष्टिकोणले हेर्ने हो भने हिँड्दा शारीरिक व्यायाम हुन्छ जसका कारण मौसमी रोगबाट हामी जोगिन्छौँ । हाम्रो मानसिक र शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले बिहानको समयमा मात्रै…