विचार « Khabarhub

विश्वमाझ अमेरिकाको पुनः परिचय गराउने अवसर

नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएका जो बाइडनले विश्वका नेतामाझ एउटा उद्घोष गरिसकेका छन्, ‘अमेरिका इज ब्याक अगेन’ अर्थात अमेरिका फेरि पहिलाकै अवस्थामा फर्किंदैछ । अहिले विश्वले अमेरिकाको आगामी कदम कस्तो हुन्छ भनेर पर्खिरहेको छ । बाइडन–ह्यारिस प्रशासनले अमेरिकालाई विश्वमाझ पुनः परिचय गराउँदै गर्दा, उनीहरूले छनोट गर्ने शब्दले आन्तरिकरूपमा त अमेरिकालाई सहयोग पुग्नसक्छ नै,…