विचार « Khabarhub

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका

कोरोना भाइरस (कोभिड–१९) ले हालसम्मको मानवीय आविष्कार र विकासलाई कडा चुनौती दिँदैछ । विश्वव्यापीकरणका फाइदा, अवसर र सम्भावनालाई चुनौती दिँदै मानिसलाई स्थानीयकरणमात्र गरेको छैन, कोठामै बन्दी बनाइदिएको छ । विकास, आधुनिकीकरण, सैन्य एवं आणविक शक्तिको बलमा संसार तर्साउनेलाई कोरोना भाइरस एक्लैले थर्काइरहेको छ । विकास र आविष्कारका नाममा भएको प्रकृतिको बलात प्रयोग आत्मघाती सावित हुँदैछ…