Live on
Your Voice, Your Power
बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे सानातिना अपडेट भइरहन्थ्यो । तर, पछिल्ला वर्षमा संक्रमण प्रवृत्ति विस्तारित छ । सन् २०१० र २०१९ अधिक मात्रामा मानिसहरू संक्रमित भए । ती वर्ष बाहेक डेङ्गी संक्रमणका मामिला प्रायः दशैँतिहारतिर फाट्टफुट्ट भेटिन्थ्यो । म त्यति अचम्मित त छैन । त्यसबारे हामीले अगाडि जुन तयारी गर्नुपर्थ्यो…