विचार « Khabarhub

दक्ष जनशक्ति उत्पादन भए प्रतिव्यक्ति आय १० गुणाले बढ्छ

नेपालमा प्रति वर्ष ५ लाख व्यक्ति श्रम बजारमा थपिने अनुमान छ । श्रम बजारमा आउने व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन सक्नु अझैपनि ठूलो चुनौती छ । यो चुनौतीको सामना गर्न पनि धेरै समस्या छन् । कृषि क्षेत्रमा भएको अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा, सिंचाई, वन, बिज्ञान तथा प्रविधि र ब्यवस्थापन जस्ता क्षेत्रमा…