विचार « Khabarhub

कश्मीरबारे ‘पाक’ कदम–भारतको प्रतिवाद होइन, पाकिस्तानी नागरिकको चित्त बुझाउने प्रयास

भारतीय संविधानको धारा ३७० खारेज गरी जम्मू कश्मीरलाई दुई युनियन टेरिटोरी (केन्द्र शासित प्रदेश) मा पुनर्गठन गर्ने भारत सरकारको घोषणापछि पाकिस्तानले आपत्ति जनाएको छ । भारतीय कदमले जम्मू कश्मीरको संरचना परिवर्तन भएको र पाकिस्तानसँग भारतले कश्मीरबारेको छलफललाई बहिष्कारसमेत गरेका कारण पाकिस्तानले आपत्ति जनाएको हो । दशकौंपछि आफू कश्मीरबारे वार्ता गर्ने अवस्थामा रहेको पाकिस्तानले महशुस गरेको…