विचार « Khabarhub

संविधानमा धर्मनिरपेक्षता– संशोधन नभए द्वन्द्वको खतरा

अमेरिका एउटा ‘सेक्युलर स्टेट’ हो । अमेरिकी संविधान को पहिलो संशोधनले आफ्नो नागरिकलाई धर्मबारे निर्णयलिन सक्ने अधिकार सुरक्षित गरेको छ । कुनैपनि नागरिकको धर्म बारे व्याख्या गर्न पाउने विषयमा सरकारको कुनै हस्तक्षेप नरहने भनिए पनि संविधान ईश्वरलाई साक्षी राखेर जारी गरिएको छ । चर्च, क्रॉस र धार्मिक विषयमा सरकार आस्थावान छ र यसको प्रदर्शन न्यायालय,…