विचार « Khabarhub

एनजीओ बन्द गर्ने समय आएन र ?

एन– (नन) जी– (गभर्मेन्ट) ओ–(अर्गनाइजेशन) अर्थात गैर सरकारी संस्था (गैसस)को आवश्यकता र महत्व प्रभावकारी सेवा प्रबाहको अभाव र वैधानिक जनप्रतिनिधि र तिनिहरुको संस्थाको अनुपस्थितिमा जन्मेको अवधारणा हो । खास गरी मित्र राष्ट्र, दातृ राष्ट्र, अन्तर्राष्ट्रिय संघ संस्थाहरुले केहि आर्थिक र प्राविधिक सहयोग विकासोन्मुख तथा विकासमा पछि परेका राष्ट्रहरुलाई सहयोग गर्ने प्रथा शुुरु भएपछि गैससहरु सक्रिय…