विचार « Khabarhub

बादल-विप्लव सम्बन्ध कस्तो ?

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध उत्कर्षतिर उक्लिंदै थियो । पश्चिमको कमाण्डर थिए–रामबहादुर थापा बादल । यही बेलामा रोल्पामा रहेका नेत्रविक्रम चन्द विप्लवलाई पछि पारेर बादलले बर्षमान पुनलाई काखी च्यापे । यसै बेलामा रोल्पा कार्यक्षेत्रमा रहेका हालका सभामुख कृष्णबहादुर महरा निकै बल गरेर आफ्नो सरुवा गराउन सफल भए । रोल्पाबाट उम्केपछि केही राजनीतिक सहकर्मी साथै राखेर…