Live on
Your Voice, Your Power
बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको समाचार सुन्दा अरू जति विछिप्त भए म पनि त्यत्तिकै स्तब्ध बनेको छु । हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्रीका पीएसओअर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारयुवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियरधुब्रदास भोछिभया र हेलिकप्टर…