Live on
Your Voice, Your Power
काठमाडौ-अहिलेको सरकारको जून प्रकारको चरित्र छ त्यही चरित्रलाई नीति तथा कार्यक्रमले चित्रण गरेको छ । अहिलेको सरकार काममुखीभन्दा प्रचारमुखी चरित्रको छ । जनताको आकांक्षाहरु बढाइदिने , सपना बाँड्ने, त्यही काम नीति तथा कार्यक्रमले गरेको छ । हाम्रो क्षमता कति छ, हाम्रो साधन स्रोत कति छन्, आगामी वर्षमा हामीले कति प्राप्त गर्न सक्छौँ । के काम…