Live on
Your Voice, Your Power
केही दिन अघि एक दैनिक पत्रिकामा “दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर” शिर्षकमा चितवनका एक किसानले उचित मूल्य नपाएकोले आफ्नो बारीमा भएको संपूर्ण तरकारी (मूला र बन्दा) डोजर लगाएर नष्ट गरेको समाचार छापिएको थियो । समाचार अनुसार, बजारमा ति तरकारीहरुको मूल्य प्रति के.जी. रु.३० हुँदा समेत ति किसानले रु.२ प्रति के.जी.मा पनि…