विचार Archives | Page 13 of 121 | Khabarhub Khabarhub

पाइतालामुनि गाडिएको बमको त्रास, हजार वर्षमा पनि छिमल्न असम्भव 

प्रथम र द्वितीय विश्वयुद्ध समापन भएको शताब्दी भइसक्दा पनि ती युद्धले छोडेर गएको त्रासले पृथ्वीवासीलाई त्यतिकै पीडा दिइरहेको छ । प्रथम विश्वयुद्ध ताका सुरुवात गरिएको ल्याण्डमाइन अर्थात् जमिनमा बिछ्‌याइएको विस्फोटक पदार्थले प्रतिवर्ष विश्वमा हजारौँ मानिसको ज्यान जाने गरेको छ । अपाङ्ग हुनेको सङ्ख्या पनि हजारौँ छ । विश्वको परमाणु शक्ति सम्पन्न तथा गृहयुद्धमा होमिएका राष्ट्रहरू मात्र…