Live on
Your Voice, Your Power
भेनेजुएलाको राजनीतिक संकटका बाछिटाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको मनमुटाब चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउँदै पार्टीको तर्फबाट विज्ञप्ति जारी गरेदेखि कुटनीतिक सम्बन्धमा आएको चिसोपना हटाउन गरेको पहलकदमीको केही दिनभित्रै फेरि विबाद सतहमा आएको छ । अमेरिकाले दक्षिण अमेरिकी देश…