Live on
Your Voice, Your Power
२०७०/८/४ मा संविधानसभाको दोस्रो निर्वाचन सर्वोच्च अदालतको आदेश बमोजिम हुन पुग्यो । अन्ततः २०७२/६/३ मा सविधानसभाले नेपालको संविधान जारि गरि लागू हुन गएको छ । यसै क्रममा मधेशवादी दल, आदिवासि जनजाती तथा थारुहरुसमेतको आन्दोलन तथा भारतीय पक्षवाट भएको नाकावन्दिको कारण समावेशि समानुपातिक प्रतिनिधित्वको आधारमा राज्यका हरेक निकायमा सहभागि गराउन र निर्वाचन क्षेत्र जनसंख्या र भुगोलको…