विचार « Khabarhub

काठमाडौंलाई रिझाउने र धम्क्याउने मधेशवादी दलहरूको दोहोरो चरित्र !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विगत एक वर्षदेखि समर्थन गर्दै आएका मधेशवादी दलका शीर्ष नेताहरु तराई मधेशको क्षेत्रमा प्रवेश गर्ने वित्तिकै संविधान संशोधनको विषयलाई प्रमुखताका साथ उठाउने गर्दछन् । काठमाडौंमा हुँदा संघीय सरकारसित सुमधुर सम्बन्ध कायम राख्ने तर मधेशमा प्रवेश गर्ने वित्तिकै संघीय सरकारलाई धम्क्याउने गरेका मधेशवादीदलहरुको दोहोरो चरित्रका कारण तराई–मधेशका…