विचार « Khabarhub

अख्तियारले सबै निकायको अनुसन्धान गर्न पाउनुपर्छ

सार्वजनिक पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा कानून बमोजिम अनुसन्धान गर्ने वा गराउने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको हो । नेपालको संविधान २०१९ को दोश्रो संशोधन २०३२ ले अख्तियार दुरुपयोग निवारण आयोगको गठन सम्बन्धी व्यवस्था गरेको थियो । पछि २०४७ सालको संविधान जारी भएपछि २८ माघ २०४७ मा अख्तियार…