Live on
Your Voice, Your Power
शान्ति प्रक्रियामा १८ वर्ष समय लाग्यो । नलाग्नुपर्ने गरी लामो समय लाग्यो । पीडितहरुका पीडा यति लामो समयसम्म सम्बोधन नगरिनु किमार्थ उचित थिएन । तर, समय लागि नै सक्यो । अब हामीले ऐन बनाएका छौं । यस ऐनबाट अगाडि जान सक्छौं भन्ने मलाई विश्वास छ । अगाडि पनि आयोगहरु थिए । त्यसमा म अहिले जान…