Live on
Your Voice, Your Power
१९ अप्रिल १९९९ बाट जर्सी टापुस्थित ‘ड्युरेल वाईल्ड लाईफ प्रिजर्भेशन ट्रष्ट’को छात्रवृत्तिमा सोही ट्रष्ट अन्तर्गतको अन्तर्राष्ट्रिय तालिम केन्द्रमा जैविक संरक्षण तालिमका लागि मेरो मनोनयन भयो। समयमै भीसा र अन्य तयारी सकेर अप्रिल १७ को नेपाली समयअनुसार साँझको सात बजे गल्फ एयरबसबाट मेरो उडान शुरु भयो। गल्फ एयरमा यो मेरो पहिलो उडान भएकाले मसंग नयाँ कौतुहल…