विचार « Khabarhub

जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो

अब हामी फागुन २१ लाई निर्वाचनको अभियान बनाएर अगाडि जान, मन वचन र कर्मले लाग्नु पर्छ। त्यसको विकल्प छैन। उहिले राणा शासन कालमा यस्तो नियम रहेछ कि ‘राणालाई राणा शासन कालमा दण्ड जरिवाना तिर्नु कहीँ कानुन शासन हुन्छ ?’ यो त अनर्थ भयो महाराजा भनी एक चाकरीवाजले चाकरी बजाएछ। त्यो कुरा राणा शासकले सुने छन्।…