Live on
Your Voice, Your Power
नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त देशमध्ये पर्छ । यहाँको झन्डै ८० प्रतिशत जनसंख्या प्राकृतिक विपद्को प्रत्यक्ष सामना गरिरहेको छ। हिमालदेखि पहाड हुँदै तराईसम्म यहाँका विभिन्न भौगोलिक संरचनाका कारण मुख्यतः पाँच प्रकारका प्रकोपको नियमित सामना गर्नुपर्ने बाध्यता रहेको छ। जल उत्पन्न प्रकोप नेपालका लागि सबैभन्दा विनाशकारी हुने गरेको छ । खासगरी मनसुनको अवधिमा…