Live on
Your Voice, Your Power
सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएसँगै संसारकै धनाढ्य व्यक्ति एलन मस्कको अध्यक्षतामा गठित सरकारी दक्षता विभाग (डोज) ले ७४ वर्षदेखि सञ्चालनमा रहेको अमेरिकी सहयोग संस्था अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआइडी) का कार्यक्रमहरू खारेज गरेको छ । साथै, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका लगानीहरू पनि रोक्ने निर्णय अमेरिकी प्रशासनले गरिसकेको…