विचार « Khabarhub

प्रधानमन्त्रीज्यू ! सत्ताको उन्मादले गद्दी फेरिन्छ, बुद्धि फेरिँदैन 

कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरूले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा गाडी पनि इन्धन भर्न आएनछ । किन भनेर खोज्दै जाँदा थाहा भयो– ‘उनीहरूले घरको एक तलामाथि पम्प खोलेका रहेछन् ।’ लौ भएन भनेर त्यही ठाउँमा रेष्टुरेन्ट खोलियो । अहँ, त्यसपछि पनि चरोमुसो छिर्दैन ! भएछ के भन्दा रेष्टुरेन्ट त खोले…