Live on
Your Voice, Your Power
संघीय संसदका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरूको बलियो सहकार्यले मात्र संसदलाई अझ सक्षम, प्रभावकारी र जवाफदेही बनाउन सकिन्छ भन्ने मलाई लाग्दछ । म संघीय संसद सचिवालयका सबै कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु, जसले आफ्नो निष्ठा, लगनशीलता, दक्षता र मेहनतबाट संसदलाई सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । संसदको मुख्य काम कानुन निर्माण,…