विचार « Khabarhub

किन जाग्यो ज्ञानेन्द्रमा दरबार पस्ने हुटहुटी ?

अहिले ठूला दलहरु माथि तत्कालीन संसदले २०६३ जेठ ४ गतेको साहसिक घोषणाको मार्ग चित्रमा फर्किन राजसंस्थाका पक्षधरहरुले दबाब बढाइरहेका छन्। त्यसबेला मुलुकमा विद्रोही नेकपा माओवादीको सशस्त्र युद्धका कारण राजनीतिले लय गुमाइरहेको थियो। संसदीय राजनीतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाल अधिराज्यको संविधान २०४७ को धारा २७ को त्यान्द्रो समाएर असोज १८ र माघ १९ निम्त्याएपछि ४…