Live on
Your Voice, Your Power
एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै एकदिन भूलबस उसले पन्ध्र रुपियाँको नोट छापेछ। पर्यो फसाद, पन्ध्र रुपियाँको नोट त हुँदैन। उसले सोच्यो- ‘शहरमा त सबै पढेलेखेका बुझेका मानिस हुन्छन्। यहाँ पक्राउ पर्न सकिन्छ। यदि म यही पैसा लिएर गाउँमा गएँ भने त यो पैसा सहजै चलाउन सक्छु।’ उ अनकन्टार गाउँ पुग्यो।…