Live on
Your Voice, Your Power
२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका बहालवाला मेयर थिए। सिंहदरबारमा थिए शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओली। शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर हुइँकिरहेको सरकारी नम्बर प्लेटको गाडी ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोकेर 'बिदाको दिन सरकारी गाडी चलाउने अनुमतिपत्र बोकेको छ?' भनेर सोधेको निहुँमा मेयर साहले सामाजिक सञ्जालमा तत्कालीन सरकारलाई चोरको…