Live on
Your Voice, Your Power
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि ‘नेपालको शिर ढल्ने वा प्रतिष्ठा तलपार्ने कुनै पनि काम नगर्ने’ बताएका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट पारेका हुन्। आम नागरिकले ‘नेपालको शिर ढल्ने‘ कदम आफ्नो प्रधानमन्त्रीसँग…