Live on
Your Voice, Your Power
सुनसरी – ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा ३७९४ मिटर अग्लो एउटा डाँडो छ । त्यो डाँडोलाई अचेल पाथीभरा डाँडा वा पाथीभरा देवीस्थल भनिन्छ । उक्त डाँडोलाई पाथीभरा शब्दले सम्बोधन हुन थालेकोलामो समय भएको छैन । मुन्धुमविद अर्जुनबाबु माबुहाङका अनुसार वि.सं. १९९३को ताप्पेथोकका जयकर्ण पतङवाले र लिङखिमका लिङखिम लिम्बूहरूको किपट जग्गाको फैसलाकागजमा मुक्तिबुङ पहाडलाई…