विचार « Khabarhub

प्रचण्डको पुनर्जागरण : पत्याउनोस्, नपत्याउनोस्

‘हुन त तपाईहरु कयौंलाई लाग्यो होला, तपाईहरुले लेखेको पनि हेरेको छु– सिद्धियो माओवादी अब ! प्रचण्ड भन्ने मान्छे अब नेपालको इतिहासबाट सिद्धियो भनेर लेखेको पनि पढेको छु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही साताअघि ललितपुरको हिमालय होटलमा आयोजित एक कार्यक्रममा माओवादी पार्टी पुनर्जाग्रित हुने ठोकुवा गरे । ‘मैले यताको (…