Live on
Your Voice, Your Power
भुटानी शरणार्थीहरू ३० वर्षभन्दा बढी समयदेखि पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका छन् । सन् १९९० देखि नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका उनीहरू नेपालको नजरमा गैर-नागरिक हुन्। नेपाल र भुटानबीच कयौँ चरणका वार्ता भइसक्दा पनि यो समस्याले निकास पाएको छैन । मोरङ र झापामा आश्रय लिइरहेका उनीहरूमध्ये धेरैजसो आफ्नो भविष्य सुरक्षित गर्न तेस्रो…