विचार « Khabarhub

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको थियो। सेनाले त्यसबेलाको राजधानी शहर जमशेठ बाहिर शिविर नै खडा गरी विजयोत्सव मनाइरहेको थियो। यो विजयले अलेक्जेण्डरको हिम्मत र हौसला औधी नै बढेको थियो। उनी आफ्नो शिविरमा सुस्ताउँदै आगामी विजय अभियानका बारेमा सोचिरहन्थे। निरन्तर प्राप्त गरेको सफलताले उनीभित्र ‘विश्व नै जित्छु’ भन्ने अभिमान पलाउन थालेको…