विचार « Khabarhub

लोडसेडिङमा विभेद भयो, विद्युत चोर्नु अपराध

विद्युत उत्पादनतर्फ हाम्रो देशले उल्लेख्यनीय उपलब्धी हासिल गरेको छ । तर, हामीलाई जति विकास भए पनि नपुग्ने देश आज १८ घण्टे लोडसेडिङबाट त मुक्त भयो नि । यसमा अरु सुधार गर्न जरुरी छ, यसमा पुगेको छ भनेर म भन्दिनँ । हाम्रा अपेक्षाहरु पनि बढेका छन् । हामी सम्पूर्ण उद्योगी व्यवसायीले लोडसेडिङको समयमा समान रुपमा विद्युत…