विचार « Khabarhub

‘विद्युत प्राधिकरणले उपभोक्ता चुसेरै नाफा कमाएको हो’

म जलस्रोतमन्त्री हुँदा धेरै लोडसेडिङ थिएन । साँच्चै भन्दा बिजुली हामीलाई अलिकति बढी भएकाले भारतले किनिदिए हुन्थ्यो भन्ने चाहना थियो । तर, भारतले ५ मेगावाट पनि नकिन्ने अन्टसन्ट नखराबाजी अनेक भयो ।  किनकी भारतले नेपालबाट बिजुली चाहेको नै थिएन । नेपालको सम्पूर्ण बिजुली विकास गरे पनि ४२ हजार मेगावाट उत्पादन हुने हाे । त्यो भारतको…