Live on
Your Voice, Your Power
एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी हुन्छन्। मिश्रकी रानी क्लियोपेत्रा त्यस्ती पात्र हुन जसले यो मानकलाई खण्डित गरिदिइन। तर दुखद पक्ष के हो भने यस्ती सुन्दरीको दृश्य संसारमा उपलब्ध छैन। उनको मूर्ति अंकित केही पैसा मृत्युको १८०० वर्षपछि रोमको ऐतिहासिक स्थान उत्खननको क्रममा एक भग्नमूर्ति प्राप्त भएको छ। यी दुई अवशेषहरु…