विचार « Khabarhub

रेडियोकर्म र गीत लेखनमा विश्वबल्लवको चर्चा

गीतकार, रेडियोकर्मी, नाटककार लेखकका हैसियतले नेपाली समाजले धेरै वर्ष पहिलेदेखि चिन्दै आएका स्रष्टा पण्डित मुरलीधर भट्टराई र रामदेवी भट्टराईका कनिष्ठ पुत्रका रूपमा जन्मिएका गीतकार विश्वबल्लव भट्टराईलाई धेरैले विश्वबल्लव भनेर चिन्ने गर्छन्। विश्वबल्लव, त्यो घर परिवारमा जन्मिए जहाँ साहित्य संस्कृति अध्ययन अध्यापनको इतिहास थियो। उनका पिता पण्डित मुरलीधर भट्टराई जो आफैमा एक अद्वितीय इतिहास थिए। भारतका…