विचार « Khabarhub

हिटलरको मुटु हल्लाउने त्यो किताब

हिटलरका तीन विशिष्ट साथी थिए। जसको सल्लाहमा उनी चल्थे। मसी पनि तीनै रंगको प्रयोग गर्थे। त्यसमध्ये ओएर पिपिर मुख्य सल्लाहकार थिए। जसलाई विशिष्ट गुप्तचरीको काम दिइएको थियो। युद्धताका हिटलर विरुद्ध काम गर्दैछ भनेर बाँकी दुई सल्लाहकारले पिपिर विरुद्ध हिटलरको कान भरे। यद्यपि उनी कामप्रति सबैभन्दा बढी वफादर थिए। धेरै कान भरिएपछि हिटलरले पटक पटक जाँचे।…