विचार « Khabarhub

‘देशको अर्थतन्त्र भेन्टिलेटरमा पुगेको छ’

म एउटा व्यापारी हुँ। हामी अरू औद्योगिक उत्पादन र व्यापार गर्छौँ। अहिले पनि एउटा ठुलो ब्रान्ड नेपालमा ल्याउँदै छौँ। त्यो ‘एफबीआई’ प्रोजेक्ट हो। तर समस्या भनेको हामी अझै पनि असुरक्षित छौँ। एउटा प्रोजेक्ट ल्याउँदा एउटा नीति हुन्छ। त्यो ब्रान्ड बजारमा जाने बेलासम्म अर्को नीति आइसक्छ। अबको दुई तीन वर्षमा त्यो ब्रान्डको लागि कस्तो नीति आउँछ…