विचार « Khabarhub

‘अस्पतालमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन’

मैले दन्त चिकित्सा विदेशमा पढेकी हुँ। विदेशमा पढ्न जाँदा नेपालमा बीडीएस थिएन। भर्खरै सुरु हुँदै थियो। त्यसैले मैले इन्डियामा गएर बीडीएसको कोर्स लिएँ। मास्टर्स पनि नेपालमा थिएन। सरकारको छात्रवृत्तिमा पहिलो पटक मैले विदेश गएर पढ्ने मौका पाएँ। अहिले आफ्नै देशमा बीडीएसको ११ वटा कलेज र एमडीएसका आठ वटा जति कलेज भइसकेका छन्। अहिले दन्त चिकित्सामा…