विचार « Khabarhub

डिग्रीको प्रमाणपत्रले दिन नसक्ने खुशी विदेशले कसरी देला ?

आजभोलि धेरै जना फेसबुक, इन्टाग्राम र टिकटक हेरेकै भरमा आफूलाई अरूको जीवनसँग तुलना गरिदिन्छन्। यो सबैलाई आवश्यक नलाग्ला। महसुस पनि नहुन सक्ला। तर, भर्चुअल दुनियाँमा रमाइरहेका मान्छेको संसार हिजोआज सामाजिक सञ्जालमा मात्रै जीवित देखिन्छ। व्यक्तिगत कुरा गर्दा म गाउँघरमै जन्मे हुर्केकी हुँ। सानैमा जीवनमा दुःख भनेको के हो र संघर्षसँग कसरी जुध्ने भनेर थोरै भए…