Live on
Your Voice, Your Power
नेपालका राजनीनिक नेतृत्वहरु भारत, अमेरिकाको राजनीतिक स्कुलिङबाट हुर्केर नेपाली कांग्रेसको सभापति, महामन्त्री भएका छन् । अन्तर्राष्ट्रिय कुटनीतिमा त्यत्ति उत्ताउलो भएका छैन भनेर सरकारले जुन प्रर्दशन गरेको छ, यसको लागी पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवालाई धेरै धेरै धन्यवाद दिनुपर्छ । ढिला नै भएपनि महामन्त्री गगन थापाले गठबन्धन नभत्काईकन जुन राजनीतिक सुत्र प्रयोग गरि परिपक्वता देखाउनु भएको…